‘प्रलोभनमा भड्किने समय छैन’
अबको तीन दिनपछि आम निर्वाचन हुँदै छ । सोमबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । त्यसपछि निर्वाचन आयोगको आचारसंहिता आकर्षित हुँदै गर्दा निर्वाचन प्रचार प्रसारको काम बन्द हुनेछ । मौन अवधि पूर्व ठिक यही बेला उम्मेदवारहरूले मतदातालाई अनेक आश्वासन र प्रलोभन देखाएर मतदाता आकर्षित गर्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
