रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन
काठमाडौं, ८ साउन । रुसको पूर्वी क्षेत्रमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ। ‘एङ्गारा एयरलाइन्स’को एएन–२४ विमान आमुर क्षेत्रको टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्क टुटेको हो। यो इलाका चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्रमा पर्छ। सीएनएनले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
