SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ ०२:४८ AM · 1 मिनेट पढाइ

रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र बनाउने लक्ष्य: पौडेल

मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर रूपन्देहीलाई विकासको राष्ट्रिय र अग्रणी केन्द्र बनाउने अभियान हो । हामीले विगतमा सडक, पुल, अस्पताल, औद्योगिक क्षेत्र, खेलकुद पूर्वाधार जस्ता आधारहरु तयार गरेका छौँ ।