SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ ०३:४३ AM · 1 मिनेट पढाइ

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई आज अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा पुग्न निर्देशन दिएको छ। दुर्गम क्षेत्रमा भने केही दिनअघि नै टोली परिचालन भइसकेको छ।