रक्सी, चामल र तेलसहित रास्वपाको प्रचार जिप नियन्त्रणमा
सल्यान, १८ फागुन । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामग्री ढुवानी गरिएको हुन सक्ने आशङ्कामा सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा प्रयोग हुँदै आएको बोलेरो जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा र खाद्यान्न सहित जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
