SHARE
बुटवल टुडे · बिहीबार ८ साउन २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

सरकारी रोकलाई बेवास्ता गर्दै टेलिग्राम प्रयोगमा रूसी दूतावास

काठमाडौं, ८ साउन । नेपाल सरकारद्वारा सामाजिक सञ्जाल टेलिग्राम औपचारिक रूपमा बन्द गरिएको भए पनि काठमाडौंस्थित रूसी दूतावासले भने अझै पनि उक्त सञ्जाल प्रयोग गरिरहेको छ। दूतावासले एक सूचना जारी गर्दै आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जानकारी गराएको हो।