नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
नवलपरासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ९ बर्दघाट सुस्तापूर्व० नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
