SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।