SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

मतदान स्थलमा खटिए पाल्पाका मतदान अधिकृत

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरु मतपत्र सहितका सरसमान बोकी मतदान स्थलमा खटिएका छन ।