मौन अवधिअघि उम्मेदवारलाई सन्देश
फागन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन आउन अब तीन दिन मात्रै बाकी छ, चुनावी दौडधुप, घरदैलो, सभा सम्बोधन र एजेन्डा प्रस्तुतिमा तपाईंहरू यतिबेला व्यस्त हुनुहुन्छ। तर निर्वाचनको लागि अब एउटा महत्त्वपूर्ण चरण सुरु हुँदैछ मौन अवधि ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
