‘सन अफ सरदार:२’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुःखी
मुम्बई, ८ साउन । अजय देवगन र मृणाल ठाकुरको फिल्म ‘सन अफ सरदार २’ यति बेला निकै चर्चामा रहेको छ। हालै उनको फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसका लागि एक्सन हिरो अजय देवगनका फ्यानहरूले उनलाई बधाई दिइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
