रास्वपा र राप्रपाको संसदमा ५९ औं दिनको विरोध, बैठक बहिष्कार गर्दै बाहिरिए सांसदहरू
काठमाडौं, ८ साउन । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि विरोध जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामाको माग र निष्पक्ष छानबिन समितिको गठनको माग गर्दै दुवै दल ५९ औं दिनदेखि संसद्मा आन्दोलनरत छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
