नेपालगन्जबाट रुकुम जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना
सल्यान, ८ साउन । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी बिहीबार दिँउसो सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बढाई ज्युलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
