८ दिनदेखि बढ्दै आएको नेप्सेमा आज पनि हरियाली, ३.७६ अंकले बढ्यो
काठमाडौं, ८ साउन । लगातार आठ दिनदेखि बढ्दै आएको शेयर बजारमा आज पनि हरियाली देखिएको छ। यद्यपि पछिल्ला दुई दिनको वृद्धिदर भने एकल अंकमा खुम्चिएको छ। बुधबार ५.१७ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३.७६ अंकले वृद्धि भई २९८२ अंकमा पुगेर थामिएको छ। बिहीबारको कारोबार अवधिमा बजारमा उतारचढावको अवस्था देखियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
