किंगरियन पूर्वा: भोटको प्रतीक्षा, विकासको अभाव
नेपालगन्ज । सङ्घीयता कार्यान्वयन भई स्थानीय सरकार स्थापना भएको करिब एक दशक बित्न लागिसकेको छ । जनप्रतिनिधिहरूले गाउँ–बस्तीको मुहार फेर्ने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने र आधारभूत सेवा सुविधा घरदैलोमै पु¥याउने प्रतिबद्धता जनाउँदै आएका छन् । तर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने किंगरियन पूर्वा गाउँको यथार्थ भने फरक छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
