पाको उमेरमा ‘म्यादी’
बुटवल । ४७ वर्षका प्रेमप्रसाद पौडेल अहिले आफ्नो जीवनको नयाँ अध्यायमा छन् । विदेशी भूमिमा लामो समय काम गरेर अनुभव सङ्कलन गरेका उनी अहिले देशको निर्वाचनमा शान्ति सुरक्षा सुनिश्चित गर्न म्यादी प्रहरीको रूपमा सक्रिय छन् । “खै कसरी यहाँसम्म आएँ, आफैँलाई पनि थाहा छैन,” उनी हाँस्दै भन्छन् । “यो संयोग होइन, मेरो चाहना हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
