निर्धक्क मतदान गर्ने वातावरण बनोस्
प्रतिनिधि सभाको निर्वाचन आउन अव एक साता मात्रै बाँकी छ । चुनाव नजिक आउँदै गर्दा दलहरूबिच घोँचपेचमात्रै होइन, जिल्लाका नेता कार्यकर्ताबिच झडपका घटना हुन थालेका छन् । यस प्रकारका घटनाले स्वच्छ निर्वाचनको वातावरण धुमिल बनाउन सक्छ । दाङमा एमालेको झन्डा जलाउने घटनादेखि गौरमा भएको हिंसाजन्य घटना आततायी घटना हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
