चुनावी घोषणापत्र कार्यान्वयन कहिले ?
कुखुरी काँ, बासी भात खाँ । खोइ बासी भात, बिरालोले खायो । खोइ बिरालो, दुलो भित्र पस्यो । खोइ दुलो, गाइले कुल्च्यो । खोइ गाई, खोलाले बगायो । खोइ खोला, सुक्यो ! राजनीतिक दलहरूको घोषणापत्र यही कथाको अन्त्यझैँ सुक्छ । चुनाव सकेपछि बिस्तार बिस्तार बासी भातको अवस्था हुँदै सुक्ने निश्चित छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
