मगर दिवसमा गुल्मीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
गुल्मी, १३ फागुन । मगर दिवसका अवसरमा गुल्मी जिल्लाका पाँच स्थानीय तहले फागुन १५ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, काली गण्डकी गाउँपालिका र मालिका गाउँपालिकाले छुट्टाछुट्टै रूपमा उक्त बिदा दिने निर्णय गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
