SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

दाङका भारतसँग जोडिएका सीमा ३ दिन बन्द हुने 

दाङ ।  यही फागुन २१ गते हुने  प्रतिनिधि  सभा सदस्य निर्वाचनलाई लक्षित गरि दाङका सिमानासँग जोडिएका नाकाहरू तीन दिन  बन्द हुने भएका छन् ।