फुलबारी गाईजको आठौ रक्तदान, ६० युनिट रगत संकलन
बुटवल, ८ साउन । बुटवलमा रक्त अभावको समस्या भैरहेको बेला फुलबारी गाईज बुटवलले शुक्रबार वृहत रक्तदान कार्यक्रम गरेको छ । युवाहरुलाई एकतावद्ध गरि खेलकुद र सामाजिक गतिविधिमा अग्रसर गराउदै आएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत आठौ पटक रक्तदान कार्यक्रम गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
