SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ १०:०८ AM · 1 मिनेट पढाइ

ट्रकले ठक्कर दिँदा २ युवकको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत  हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।