SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ ०७:२० PM · 1 मिनेट पढाइ

कपिलवस्तु–३: एजेन्डाको ओइरो, परिणामको प्रतीक्षा

चन्द्रौटा (कपिलवस्तु) । निर्वाचन आउन केही साता मात्र बाँकी रहँदा चुनावी सरगर्मी बढेको छ । यसै सन्दर्भमा कपिलवस्तु–३ मा पनि महोल निकै रोचक बनेको छ । क्षेत्र नम्बर ३ मा मात्रै ३६ जना उम्मेदवार छन् । विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र सबै उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजना अघि सार्दै प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।