लुम्बिनी इन्टिग्रेटेडमा रक्तदान, ३१ पिन्ट रगत संकलन
बुटवल, ८ साउन । रक्त अभावको समस्यालाई सम्बोधन गर्दै लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको संयुक्त आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल क्षेत्रमा केही रक्त समूहको आपूर्ति संकट भइरहेका बेला सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
