SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ ०७:३० PM · 1 मिनेट पढाइ

‘युद्ध प्रभावितलाई क्षतिपूर्ति र राहत’ 

रुस युक्रेन युद्धमा दर्जनौँ नेपालीले ज्यान गुमाएको दुःखद इतिहास छ । दुई देशबिच भएको युद्धको बाछिटा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालमाथि अहिले पनि पर्दै आएको छ । रुस र युक्रेनका नागरिक मात्रै होइन, युद्धको प्रभावले दर्जनौँ नेपाली चेलीको सिन्दूर पुछिएको छ । कैयौँ बालबालिका टुहुरा बनेका छन् ।