SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

आश्वासन मात्रै होइन, काम गरेर देखाऊ 

गुल्मी, अर्घाखाँची र पाल्पाका मतदाताले सालझण्डी ढोरपाटन सडक छिटो सम्पन्न गर्न माग गर्दै उम्मेदवारहरूको ध्यानाकर्षण गराएका छन् । यो सडक खण्डको केही स्थानमा सडक पिचको काम नहुँदा सालझण्डीदेखि गुल्मी जान यात्रुले सास्ती बेहोर्दै आएका छन् ।