SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०३:२१ AM · 1 मिनेट पढाइ

निर्वाचनमा बसाई सराईको प्रभाव

वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार लुम्बिनी प्रदेशको कूल जनसङ्ख्या ५१ लाख २२ हजार ७८ रहेको छ । लुम्बिनी प्रदेशको कूल जनसङ्ख्या को ८१.५३ प्रतिशत जनसङ्ख्या तराईका जिल्लाहरूमा रहेको छ । लुम्बिनी प्रदेशको २१.९ प्रतिशत जनसङ्ख्या रुपन्देही जिल्लामा मात्र छ भने रुकुम पूर्वमा प्रदेशको १.१ प्रतिशत जनसङ्ख्या मात्र रहेको छ ।