SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०५:४० AM · 1 मिनेट पढाइ

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौँ । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका छन् ।