SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खेले बैंक खाता

बागलुङ । निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।