नयाँका नारामा नफसौं, ०६४ सालको परिणति हुन्छ: गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित पार्टीको चुनावी सभामा उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
