कर्णालीमा डेंगु संक्रमण तीव्र, औलोको जोखिम पनि बढ्दो
सुर्खेत, ८ साउन । पछिल्ला पाँच वर्षमा कर्णाली प्रदेशमा डेंगु संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७\०७८ मा ६ सय ३९ जना डेंगु संक्रमित भेटिएकोमा २०८१\०८२ मा यो संख्या बढेर १ हजार ८ सय ३७ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
