SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

तस्वीरमा बुटवलमा भएको कांग्रेसको सभा

नेपाली कांग्रेसले बुटवलमा चुनाबी सभा गरेको छ। बुटवल देवीनगरमा गरेको सभामा कांग्रेस सभापति गगन थापाले सम्बोधन गरे। उनले कांग्रेसलाई जिताउनका लागि सबैले सामाजिक सञ्जालभन्दा बढी घरदैलोमा मतदाता भेट्नतर्फ ध्यान दिन आग्रह गरे।