SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०८:३८ AM · 1 मिनेट पढाइ

केजरीवाल भ्रष्टाचार आरोपमुक्त

काठमाडौँ । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् ।