समृद्धि सबै नेपालीले महसुस गर्न सक्नुपर्छ : विद्यादेवी भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर व्यक्तिको लागि नभई आम जनताले अनुभूति गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छन्। ‘राइजिङ नेपाल समिट’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले समृद्धिको लक्ष्य सबै नेपालीको साझा अनुभव बन्नुपर्ने धारणा राखिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
