चीनद्वारा अफगान–पाकिस्तानमा युद्ध विरामको आह्वान
काठमाडौँ । चीनले अफगानिस्तान र पाकिस्तानबिच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्ध विरामको आह्वान गर्दै दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै देशमा हालको द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र सकेसम्म चाँडो थप रक्तपात रोक्न आवश्यक छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
