भारतीय कावड यात्रुहरू पैदलै नेपालगञ्ज, बागेश्वरी मन्दिरमा हजारौंले गरे जलार्पण
नेपालगञ्ज, ९ साउन । साउन महिनाको पवित्र अवसरमा भारतको उत्तरप्रदेशबाट हजारौं भक्तजनहरु बिहीवार नेपालगञ्जको वागेश्वरी मन्दिरमा दर्शन गरेका छन् । भारत उत्तर प्रदेश राज्य अन्तर्गत नानपारा तहसीलबाट करिब तीन हजार कावड यात्रीहरू नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरभित्र अवस्थित खडेश्वर जुंगे महादेवलाई मैत्री जल अर्पण गर्नुका साथै मन्दिर दर्शन गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
