फोर्स गाडी दुर्घटनाका घाइते १५ जनाको पहिचान खुल्यो
सल्यान, ८ साउन । विहिबार दिउँसो सल्यानमा भएको फोर्स गाडी दुर्घटनाका घाइतेहरुको पहिचान भएको छ । नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारीतर्फ गइरहेको भे १ ख ३९९४ नम्बरको गाडी कुमाख गाउँपालिका,२ स्थित बढाई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
