नवलपरासी पूर्वमा ३ हजार ७ सय ४६ हेक्टर क्षेत्रमा तोरी खेती
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसानहरू तेलहन ९तोरी० बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
