कालिकापथलाई रात्रिकालीन बजार बनाउने एमाले उम्मेदवार पौडेलको योजना
बुटवल । निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेलले यति बेला घरदैलो अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन्। दैनिक जसो विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका उनले विकासका ठोस योजनासहित मत मागिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
