आवश्यक बचतद्वारा अपाङ्ग दिवा स्याहार केन्द्रलाई सहयोग
बुटवल । आवश्यक बचत तथा ऋण सहकारी संस्था, बुटवलले पुल्चोकस्थित तिनाउ नदी किनारमा रहेको अपाङ्ग दिवा स्याहार केन्द्रलाई आवश्यक सामग्री सहयोग गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
