मगर दिवसमा गुल्मीका ९ स्थानीय तहमा सार्वजनिक बिदा
गुल्मी । मगर दिवसका दिन गुल्मीका ९ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
