कर्मचारीविहीन स्थानीय तह : के संघीयता यत्तिकै हो?
रोल्पा, ०९ साउन । रोल्पाका स्थानीय तहले लामो समयदेखि कर्मचारीको अभाव झेल्दै आएका छन् । दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा पालिकाहरूको सेवा प्रवाहमा समेत समस्या देखिने गरेको छ । स्वीकृत दरबन्दीको पचास प्रतिशत पद रिक्त रहँदा पचास प्रतिशत कर्मचारीले गर्दै आएको कामको गुणस्तर र कार्यसम्पादनमा समेत प्रश्न चिन्ह खडा हुन थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
