सिबी पब्लिक स्कुलमा परिकार र पोशाकमार्फत संस्कृतिको सम्मान
भैरहवा । सिबी पब्लिक हाई स्कुलको विद्यालय परिसरमा बिहीबार साँस्कृतिक भोजन तथा साँस्कृतिक पोशाक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई आफ्नै मौलिक संस्कृति, खानपान र पहिरनबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायका मौलिक परिकारहरू घरमै तयार गरी प्रदर्शनी तथा बिक्रीका लागि राखेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
