तिलौराकोटमाथि किन यति बेवास्ता ?
कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने नेपाल सरकारको प्रयास तत्कालका लागि विफल भएको समाचारले नेपालीहरूलाई स्तब्ध बनाएको छ । नेपालमाथि युनेस्कोले गरेको यो अन्याय हो । फ्रान्सको पेरिसमा आयोजना भएको युनेस्कोको ४७ औँ सेसनमा भाग लिन गएको नेपालको प्रतिनिधिमण्डलले नेपालको प्रस्तावलाई स्थगन गरेको सुन्दा आश्चर्यचकित बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
