SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०३:२४ AM · 1 मिनेट पढाइ

सामुदायिक क्याम्पसका प्राध्यापकहरूको पेसागत विकासः अवसर र चुनौती

परिचय प्रत्येक शैक्षिक कार्यक्रमको सफलता निर्धारणमा शिक्षक तथा प्राध्यापकहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उनीहरू सम्पूर्ण शैक्षिक गतिविधिको गतिशीलताको जिम्मेवार हुन्छन । उनीहरूले आफूलाई अद्यावधिक र सक्षम राख्नु आवश्यक छ, जुन उनीहरूको पेसागत विकासमार्फत् मात्र सम्भव छ । पेसागत विकास पेसागत सिकाइ पनि हो, जसमा विगतको पेसागत अभ्यास, कक्षा शिक्षणका अनुभव तथा शिक्षकका स्वः प्रत्यावर्तनसमेतलाई आधार बनाइएको हुन्छ ।