SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

सरुवा भएका बर्दघाटका स्वास्थ्यका कर्मचारी हाजिर हुन सकेनन्

नवलपरासी पश्चिम् , ९ साउन । बर्दघाट नगरपालिकाले वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ९ जना कर्मचारी सरुवा अर्थात हेरफेर गरेको छ । कर्मचारी हेरफेर भएपछि सम्बन्धित वडाका वडाध्यक्षहरुले असन्तुष्टि व्यक्त गरेपछि सरुवा भएका कर्मचारीहरु हाजिर हुन नसकेका हुन् ।