प्याब्सनसँग उम्मेदवारः शिक्षा क्षेत्रका मुद्दा चुनावी बहसको केन्द्रमा
भैरहवा । निर्वाचनको माहोल तातिँदै जाँदा शिक्षा क्षेत्रका मुद्दा पनि चुनावी बहसको केन्द्रमा उभिएका छन्। रुपन्देही क्षेत्र नम्बर–३ का उम्मेदवारहरूलाई निजी विद्यालय सञ्चालकहरूले शिक्षा नीतिको स्थिरता, समान व्यवहार र प्रशासनिक सहजताबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
