निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट भातृ सङ्गठन योङ कम्युनिष्ट लिग, नेपाल वाइसिएलले यही फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
