SHARE
बुटवल टुडे · शनिबार ९ फागुन २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

पाल्पामा निर्वाचनको तयारी तीव्र

पाल्पा । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् ।