SHARE
बुटवल टुडे · शनिबार ९ फागुन २०८२ ०४:३२ PM · 1 मिनेट पढाइ

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाख निवेदन

काठमाडौँ । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका आयोगले जनाएको छ ।